Main News

आइतबार सार्वजनिक बिदा

२०७८ चैत २६ गते १५:३९
आइतबार सार्वजनिक बिदा

२६ चैत २०७८ काठमाडौं । सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *