Main News

फुटपाथ नै ढाकेर यसरी व्यवसाय सञ्चालन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ चैत २३ गते २१:०३
फुटपाथ नै ढाकेर यसरी व्यवसाय सञ्चालन (भिडियो रिपोर्टसहित)

२३ चैत २०७८ काठमाडौं । काठमाडौंका फुटपाथ छेउमा मोटरसाइकल वर्कसप र रि–कण्डिसन सेन्टरहरु सञ्चालन गरिएका छन् ।

फुटपाथ नै ढाक्नेगरी सञ्चालन गरिएका यस्ता व्यसायका कारण पैदल यात्रुहरुलाई हिड्न समस्या पर्ने गरेको छ ।

तर फुटपाथ नै कब्जा गरी यस्ता व्यवसाय सञ्चालन गरेका कतिपय व्यवसायी भने ठाउँ अभावका कारण काम गर्न, पार्किङ गर्न बाध्य भएको र सेवा भावले काम गरेकोजस्ता गैरजिम्मेवार र उरन्ठेउला जवाफ दिने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *