Main News

एमसीसीको विरोध गर्नेहरूको बुझाइ के हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १५ गते २०:४९
एमसीसीको विरोध गर्नेहरूको बुझाइ के हो ? (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७८ काठमाडौं । सत्तागठबन्धन नै ढल्ने भएपछि व्याख्यात्मक घोषणासँगै संसदमा टेबल भएको एमसीसी सम्झौता पारित गर्न नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी तयार भए । व्याख्यात्मक घोषणासँगै एमसीसी पारित गर्ने सहमति भएपछि यसका विषयमा थप जिज्ञासा उत्पन्न भएको छ । एमसीसी पारित गर्दा दलहरुले फेस सेभिङका लागि ल्याएको ब्याख्यात्मक टिप्पणी के हो त ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *