Main News

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ११ गते १८:१८
एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय (भिडियो रिपोर्टसहित)

११ फागुन २०७८ काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसीबारे निर्णय गर्ने सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

पार्टी कार्यालय बबरमहलमा बसेको लोसपा संसदीय दलको बैठकमा सांसदहरुले एमसीसीकै पक्षमा मत राखेको र निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

लोसपाले भोलि बस्ने प्रतिनिधि सभा बैठकमा सांसदहरुलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *