Main News
संसदमा एमसीसीः टेबल भएपछि के भन्छन् नेताहरू ? (भिडियो रिपोर्टसहित)
२०७८ फागुन ८ गते २१:११

८ फागुन २०७८ काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) विवाद र विरोधकाबीच सरकारले संसदमा टेबल गरेको छ । प्रतिनिधि सभामा पेश भएपछि कांग्रेस एमसीसीको पक्षमा यथावत् रहँदा वामपन्थी दलहरू विपक्षमा खुलेका छन् । सत्तारूढ गठबन्धनभित्र रहेका दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा प्रष्टरूपमै विरोधमा उत्रिएका छन् । के भन्छन् नेताहरू ? उनीहरूको प्रतिक्रिया अबको क्रममा ।
प्रतिक्रिया