Main News

आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ सम्म स्थगित

हिमालय टिभी
२०७८ माघ २६ गते ६:४३
आजका लागि बोलाइएको प्रतिनिधिसभा बैठक फागुन २ सम्म स्थगित

२६ माघ २०७८ काठमाडौं । प्रतिनिधिसभाको आज दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ ।

यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *