Main News

सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य, के भन्छन् आम नागरिक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ७ गते १७:३२
सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य, के भन्छन् आम नागरिक ? (भिडियो रिपोर्टसहित)

७ माघ २०७८ काठमाडौं । सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ ।

सरकारी घोषणाअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ ।

सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउने सरकारी निर्णय कति उपयुक्त छ, नागरिकको भनाइ जस्ताको तस्तै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *