Main News
सार्वजनिक स्थलमा खोप कार्ड अनिवार्य, के भन्छन् आम नागरिक ? (भिडियो रिपोर्टसहित)
२०७८ माघ ७ गते १७:३२
७ माघ २०७८ काठमाडौं । सार्वजनिक स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारी निर्णय आजदेखि लागू भएको छ ।
सरकारी घोषणाअनुसार कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक स्थलमा अनिवार्य खोप लगाएको कार्ड वा कार्डको फोटोका आधारमा मात्रै प्रवेश पाइन्छ ।
सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउने सरकारी निर्णय कति उपयुक्त छ, नागरिकको भनाइ जस्ताको तस्तै ।
प्रतिक्रिया