Main News
एमालेको जिल्ला नेतृत्व चुनिने क्रम जारी
२०७८ पुष २५ गते ७:४३
२५ पुस २०७८ काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चुनिने क्रम जारी छ ।
हिजो अबेर राति प्राप्त विवरणअनुसार १६ जिल्लामा निर्विरोध नेतृत्व चयन भएको छ। यस्तै दुई गैर भौगोलिकमा पनि नेतृत्व चयन भएको छ।
अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा दीपक कार्की अध्यक्षमा चयन हुनुभएको छ । एमालेले शुक्रबार ६३ जिल्लाको अधिवेशन गरेको थियो ।
प्रतिक्रिया