Main News

माओवादी महाधिवेशन: के छ प्रतिवेदनमा राम्रा कुरा ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १३ गते २०:३५
माओवादी महाधिवेशन: के छ प्रतिवेदनमा राम्रा कुरा ? (भिडियो रिपोर्टसहित)

१३ पुस २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि जारी छ। महाधिवेशनमा सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि २५ समूह बनाएर छलफल चलिरहेको छ। समूहगत छलफल गरेका केही प्रतिनिधीलाई हामीले प्रतिवेदनमा राम्रा कुरा के देख्नुभयो ? भनेर सोधेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *