Main News
माओवादी कार्यकर्तालाई हाम्रो प्रश्नः सम्मेलनबाट के अपेक्षा गर्नु भएको छ ? (भिडियो रिपोर्टसहित)
२०७८ पुष १० गते २१:०७

१० पुस २०७८ काठमाडौं । भोलि शुरू हुने नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनका लागि देशभरबाट १६ सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा आएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आएका केही प्रतिनिधिहरुलाई हामीले सम्मेलनबाट के अपेक्षा गर्नु भएको छ ? भनेर सोधेका छौं–
प्रतिक्रिया