Main News
काठमाडौँ उपत्यकामा आइतबार सार्वजनिक बिदा
२०७८ पुष २ गते १७:०८

२ पुस २०७८ काठमाडौं । सरकारले उधौली पर्र्व र योमरी पून्ही–ज्यापु दिवस(धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया