Main News

कांग्रेस नेतृत्वमा महिलाको सहभागिता पुग्ला त ३३ प्रतिशत ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २७ गते २०:२५
कांग्रेस नेतृत्वमा महिलाको सहभागिता पुग्ला त ३३ प्रतिशत ? (भिडियो रिपोर्टसहित)

२७ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा १३ पदाधिकारीका लागि ३७ उम्मेदवारमध्ये सुजाता कोइरालासहित ५ जना मात्रै महिला छन् । खुलातर्फ उपसभापतिमा २, सहमहामन्त्रीमा महिला कोटामा २ र दलित कोटामा १ महिलाको उम्मेदवारी परेको छ । केन्द्रीय कार्य समितिमा मात्र होइन, पदाधिकारीमा पनि ३३ प्रतिशत सुनिश्चिततामा जोड दिइरहेका महिला नेतृत्वदायी भूमिकामा पुग्न कठिन देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *