Main News

पानी ट्याङ्कीमा कांग्रेस उम्मेदवारको भाग्य (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २६ गते २०:४५
पानी ट्याङ्कीमा कांग्रेस उम्मेदवारको भाग्य (भिडियो रिपोर्टसहित)

२६ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि भोलि हुने मतदानमा पानी ट्याङ्की प्रयोग हुने भएको छ । महाधिवेशन प्रतिनिधिले मतदान गरेर मतपत्र पानी ट्याङ्कीमा खसाल्ने छन् । अर्थात मतपेटिकाको रुपमा पानी ट्याङ्की प्रयोग गरिने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *