Main News

कांग्रेसको झण्डामा अंकित चार ताराको अर्थ के हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर २४ गते २०:५५
कांग्रेसको झण्डामा अंकित चार ताराको अर्थ के हो ? (भिडियो रिपोर्टसहित)

२४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको झण्डामा चार तारा छन् । ती ताराहरुलाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका सूचकका रुपमा हेरिन्छ । कांग्रेस महाधिवेशनमा आएकाहरुलाई हामीले कांग्रेसको झण्डामा रहेका चार ताराको अर्थ के होला ? भनेर सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *