Main News
सम्मानपूर्वक बाँच्नका लागि पनि लड्नुपर्छ अपाङ्गता भएका व्यक्ति (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १७ गते २०:३८

१७ मंसिर २०७८ काठमाडौं । आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । नेपालमा ४० लाख भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरु छन् । अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकार र विभिन्न संघसंस्थाले काम गरिरहेको छ । उनीहरुको हक र अधिकारका लागि उभिने धेरै भए पनि अपाङ्गता भएका व्यक्तिहरु भने सम्मानपूर्वक बाँच्नका लागि लड्नुपरिरहेको छ ।
प्रतिक्रिया