Main News

काठमाडौंमा जामैजाम, ट्राफिक व्यवस्थापन अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते २०:४०
काठमाडौंमा जामैजाम, ट्राफिक व्यवस्थापन अस्तव्यस्त (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । पछिल्लो समय सवारी जामका कारण सडकमा घण्टौं बस्नु पर्ने बाध्यता छ । सवारी जाम बढ्दै जाँदा नागरिक आक्रोशित छन् । ट्राफिक प्रहरीले पनि सवारी साधनको व्यवस्थापन गर्न सकेको छैन । लाखौं सवारी साधन चल्ने सडक किन अस्तव्यस्त भैरहेको छ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *