Main News

राजधानीमै छैन पर्याप्त शाैचालय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते २०:४०
राजधानीमै छैन पर्याप्त शाैचालय (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ काठमाडौं । आज विश्व शौचालय दिवस । विश्वमा हरेक वर्ष १९ नोभेम्बरमा शौचालय दिवस मनाउने गरिन्छ । तीब्र शहरीकरण र बढ्दो जनसंख्याका कारण सार्वजनिक शौचालयको आवश्यकता बढ्दो छ । शौचालयको आवश्यकता बढ्दो भए पनि काठमाडौंमा भने आवश्यकता अनुसारको सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *