Main News

एमआरपीलाई विस्थापन, ई–पासपोर्ट वितरण शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते २०:४३
एमआरपीलाई विस्थापन, ई–पासपोर्ट वितरण शुरु (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ काठमाडौं । आजदेखि नेपालमा पनि ई–पासपोर्ट वितरण शुरु भएको छ । सरकारले मेसिन रिडेबल पासपोर्ट (एमआरपी)लाई विस्थापन गरेर ई–पासपोर्ट वितरण शुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *