Main News

ओखलढुंगामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु, २१ जना घाइते

हिमालय टिभी
२०७८ कार्तिक २९ गते १२:४८
ओखलढुंगामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु, २१ जना घाइते

२९ कात्तिक २०७८ ओखलढुंगा । ओखलढुङ्गामा बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ए

कादशी मेला भर्न ककनी जाने तीर्थालु बोकेको बोलेरो सुनकोशी गाउँपालिका(९ को बुलडाँडामा दुर्घटना भएको हो ।

घाइतेमध्ये गम्भिर चार जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *