Main News
तिहारमा झिलिमिली : मागअनुसार सामान नआउँदा महँगी बढ्यो (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक १६ गते २०:३९

१६ कात्तिक २०७८ काठमाडौं । तिहारमा गाउँदेखि शहरसम्म घर सजाउन, विद्युतीय बत्तीको प्रयोग बढ्दो छ । जस्ले गर्दा माग पनि बढेको छ । तर माग अनुसार सामान नहुँदा यो पटक झिलिमिली बत्ती महँगो भएको छ ।
प्रतिक्रिया