Main News
सांसदहरुले कसरी मनाउँदैछन यो वर्षको दशैं (भिडियो रिपोर्टसहित)
२०७८ असोज २६ गते १६:१८

२६ असोज २०७८ काठमाडौं । दुई वर्षको कोरोना संक्रमणले खल्लो बनेको दशै यस वर्ष केही सहज देखिएको छ । सबै नेपालीहरुले पोहोरभन्दा यस वर्ष खुलेर दशै मनाउँदै छन् ।
यसै सन्दर्भमा हामीले जनप्रतिनिधिको रुपमा चयन गरेर पठाएका संघीय सांसदहरुलाई दशैं कसरी मनाउँदै हुनुहुन्छ भनेर सोधेका छौँ ।
प्रतिक्रिया