Main News
विधेयक फिर्ता लिएर अध्यादेश ल्याए एमालेलाई मान्य नहुने चेतावनी नेम्वाङ (भिडियो रिपोर्टसहित)
२०७८ असोज २२ गते १८:२०

२२ असोज २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले ‘निजामती सेवा विधेयक–२०७५’ फिर्ता गरेर सरकारले गल्ती गरेको टिप्पणी गरेको छ ।
प्रतिनिधिसभाको बैठकपछि सञ्चारक्रमीसँग एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विधेयकहरुलाई फिर्ता लैजाने र अध्यादेशमार्फत् विधेयक ल्याए आफ्नो पार्टीलाई मान्य नहुने चेतावनी समेत दिनुभयो ।
उपनेता नेम्वाङले आफूहरुको कारणले कुनै पनि विधेयक नरोकिएको पनि दाबी गर्नुभयो ।
प्रतिक्रिया