Main News

नेपाललाई असफल बनाउन एमसीसीको खेल शुरु भएको विप्लवको आरोप

हिमालय टिभी
२०७८ असोज ६ गते १९:२०
नेपाललाई असफल बनाउन एमसीसीको खेल शुरु भएको विप्लवको आरोप

६ असोज २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई असफल राष्ट्र बनाउन एमसीसीको खेल शुरु भएको बताउनुभएको छ ।

पोखरामा भएको अखिल क्रान्तीकारीको २२ औ सम्मेलनलाई सम्बोधन गर्दै विप्लवले एमसीसी लागू गराएर असफल राष्ट्र बनाउन अमेरिका लागि परेको बताउनुभयो ।

महासचिव चन्दले एमसीसीलाई बोकेर हिंड्नु आगोको भुम्रोमा पस्नु सरह भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *