Main News
संविधानको पूर्ण कार्यान्वयन सन्तोषजनक छ ? संविधानविद् यसो भन्छन् ? (भिडियो कुराकानीसहित)
२०७८ असोज ३ गते २०:४२

३ असोज २०७८ काठमाडौं । संविधानसभाबाट संविधान निर्माण भएको लामो समय बितिसक्दा पनि अपेक्षित रुपमा कार्यान्वन हुन नसकेको गुनासो सुनिन्छ ? कार्यान्वयन सन्तोषजनक छ त ? यस विषयमा हामीले संविधानविद् खिमलाल देवकोटासँग कुराकानी गरेका छौँ–
प्रतिक्रिया