प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा आज राति ठूलो पानी पर्ने

Himalaya Television
२०७८ असोज ३ गते ८:५६

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा आज राति ठूलो पानी पर्ने

३ असोज २०७८ काठमाडौं । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका हुन् ।

यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs