Main News
प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा आज राति ठूलो पानी पर्ने
२०७८ असोज ३ गते ८:५६

३ असोज २०७८ काठमाडौं । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।
राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एकदुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले पूर्वानुमान गरेका हुन् ।
यस्तै आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया