Main News

सत्ता गठबन्धनमा रहेका नेताहरुद्वारा एमालेको चर्को विरोध (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते २०:३६
सत्ता गठबन्धनमा रहेका नेताहरुद्वारा एमालेको चर्को विरोध (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले संसदको पहिलो बैठक अवरुद्ध गरेपछि सत्तारुठ गठबन्धनमा रहेका नेताहरुले एमालेको चर्को विरोध गरेका छन् । उनीहरुले एमालेले संसदीय मर्यादा विपरित संसद अवरुद्ध गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *