Main News

सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले किन दिए राजीनामा ?

हिमालय टिभी
२०७८ भदौ २२ गते १९:१४
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीले किन दिए राजीनामा ?

२२ भदौ २०७८ कञ्चनपुर । एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशमा सहभागी दुई मन्त्रीले राजीनमा दिएका छन् ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिनुभएको हो।

दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहतराजले राजीनामा दिनुभयो ।

विगतमा शाह र गहतराज दुबै एमालेभित्र माधवकुमार नेपालको पक्षमा हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *