Main News
पार्टी बनेसँगै देशभर नयाँ उत्साह उत्पन्न भएको अध्यक्ष नेपालको दाबी (भिडियो रिपोर्टसहित)
२०७८ भदौ १४ गते १९:१७

१४ भदौ २०७८ काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी बनेसँगै देशभर नयाँ उत्साह उत्पन्न भएको दावी गर्नुभएको छ ।
वरिष्ठ नेता झलनाथ खनाललाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै नेपालले आफूहरु उत्साहका साथ अघि बढेको बताउनुभयो ।
एमाले व्यक्तिवादमा पतन भएर संकटमा परेको नेपालको दावी छ ।
प्रतिक्रिया