Main News

कांग्रेस नेता-कार्यकर्तालाई प्रश्न – अब आउने नेतृत्व कस्तो हुनुपर्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ११ गते २०:४९
कांग्रेस नेता-कार्यकर्तालाई प्रश्न – अब आउने नेतृत्व कस्तो हुनुपर्छ ? (भिडियो रिपोर्टसहित)

११ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी सुरु भएको छ । सभापतिको उम्मेद्वारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधिले काठमाडौको बानेश्वरमा सम्पर्क कार्यालय नै खोल्नु भएको छ ।

सम्पर्क कार्यलयको उद्घाटमा सहभागी भएका कांग्रेसका नेता,कार्यकर्तालाई हामीले कांग्रेसको अब आउने नेतृत्व कस्तो हुनुपर्छ रु भनेर सोधेका छौं-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *