Main News
नेपाल-खनाल पक्षीय विद्यार्थी नेतालाई प्रश्न – अब पार्टी एकता सम्भव छ ? (भिडियो
२०७८ साउन २६ गते २१:००
२६ साउन २०७८ काठमाडौं । एमालेको नेपाल–खनाल समूह निकट विद्यार्थी पनि संस्थापन समूह एकलौटी रुपमा अघि बढेकाले अब अर्को पार्टी बनाउने पक्षमा देखिएका छन् ।
एमबीबीएसको परीक्षामा सर्वोत्कृट भएका विद्यार्थी आशिक झालाई सम्मान गर्न नेपाल–खनाल समूह निकट विद्यार्थी संगठनले आज काठमाडौंमा गरेको कार्यक्रममा सहभागी केही नेतालाई हामीले अब पार्टी एकताको संभावना छ त ? भनेर सोधेका छौं –
प्रतिक्रिया