Main News

काठमाडौंमा यस्तो भीड, स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १८ गते ६:५१
काठमाडौंमा यस्तो भीड, स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता (भिडियो रिपोर्टसहित)

१८ असार २०७८ काठमाडौं । लकडाउन खुकुलो भएसँगै कोरोना संक्रमण घटन सकेको छैन । विज्ञले संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी दिइरहेका छन् । तैपनि सार्वजनिक स्थलमा स्वास्थ्य मापदण्ड पालना भएको छैन ।

काठमाडौंका नागरिक संक्रमणको जोखिमबारे कत्तिको सचेत छन ? उनीहरुले स्वास्थ्य सावधानी अपनाएका छन् त ? हामीले यही कुरा बुझ्ने प्रयास गरेका छौं–

खोप नलगाएका कोरोनाबाट बच्न सावधानी अपनाइरहेका छन् ।

पहिलो लहरमा सावधानी नअपनाउनेहरु पनि दोस्रो लहरमा सजग देखिएका छन् ।

कोरोनाबाट बच्न छिमेकीको घरमा जादैनन् र आफू पनि बोलाउँदैनन् ।

पसलहरुमा किनमेलका लागि पुग्ने उपभोक्ताहरु त्यत्ति सजग हुँदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *