Main News

कुरीकुरी सरकार : पाँच दिनसम्म पानी मात्र खाएर सडकमा अलपत्र नागरिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ २६ गते २०:३१
कुरीकुरी सरकार : पाँच दिनसम्म पानी मात्र खाएर सडकमा अलपत्र नागरिक (भिडियो रिपोर्टसहित)

२६ जेठ २०७८ काठमाडौं । सरकारले लकडाउन घोषणा गरेको डेढ महिना बितिसकेको छ । डेढ महिनाको अवधिमा सरकारले पटक पटक नागरिकलाई भोकै बस्न पर्दैन भनिरहेको छ । तर विपन्न नागरिक भने अहिले भोकै परे पनि सरकारले देखेको छैन । हामीले आज एकजना यस्तै नागरिकको कारुणिक कथा भेटेका छौं–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *