Main News

कोरोना संक्रमणबाट अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

हिमालय टिभी
२०७८ जेठ १८ गते १३:४८
कोरोना संक्रमणबाट अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

१८ जेठ २०७८ काठमाडौं । अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

थापाको आज बिहान गंगालाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । केही दिनदेखि थापाको गंगालालमा उपचार हुँदै आएको थियो। थापा एमालेको अर्थ तथा योजना विभागका सचिव भएर काम गर्नुभएको थियो ।

थापाले तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक सल्लाहकार भएर समेत काम गर्नुभएको थियो । थापाको आजै नेपाली सेनाले अन्त्येष्टि गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *