Main News

हाँस्य कलाकार मिश्राले उठाए देशको प्रणालीमाथि यस्तो गम्भीर प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ जेठ १२ गते २०:४५
हाँस्य कलाकार मिश्राले उठाए देशको प्रणालीमाथि यस्तो गम्भीर प्रश्न (भिडियो रिपोर्टसहित)

१२ जेठ २०७८ काठमाडौं । हाँस्य कलाकार आदर्श मिश्राले आफ्ना पिता विनोद मिश्राको मृत्युमा अस्पताल र अहिलेको सिस्टम जिम्मेवार रहेको आरोप लगाउनुभएको छ ।

मिर्गौला फेल भएका विनोदको वीरगञ्जमा डाइलासिस गर्ने गरिएको थियो । मिर्गौला फेर्न सबै तयारी गरे पनि दाता भारतीय आफन्त भएकाले प्रत्यारोपण हुन सकेको थिएन ।

आफ्ना बाबाको मृत्युको अर्को दिन युट्युबमा एउटा भिडियो सार्वजनिक गर्दै आदर्शले देशको समग्र प्रणालीमाथि नै प्रश्न उठाउनुभएको छ ।

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *