Main News

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

हिमालय टिभी
२०७८ वैशाख २० गते १४:५४
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

२० वैशाख २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्टका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

प्रधानमन्त्रीले समसामयिक विषय र कोरोना ९ को सन्दर्भमा सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रदेशको सत्ता राजनीतिको फोहोरी खेल बढ्दै गएको र कोरोना महामारी नियन्त्रणमा सरकार असफल भएको टिप्पणी भैरहेका बेला प्रधानमन्त्रीको सम्बोधन हुन लागेको छ ।

ओलीले दिउँसो साढे ३ बजे नेपाल टेलिभिजनबाट प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *