Main News

विज्ञहरु भन्छन्–विद्यालय कोरोनाको हटस्पट, के विद्यालय बन्द समाधान हो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २९ गते २०:५२
विज्ञहरु भन्छन्–विद्यालय कोरोनाको हटस्पट, के विद्यालय बन्द समाधान हो ? (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ काठमाडौं । विज्ञहरुले शैक्षिक संस्थाहरु नै कोरोना संक्रमणको हटस्पट बनेको बताएका छन् ।

शैक्षिक संस्थाहरुमा स्वास्थ्यका मापदण्ड कार्यान्वयन फितलो भएकाले विद्यालयहरु कोरोनाको हटस्पट बनेको सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाले बताउनुभयो ।

शैक्षिक संस्थाहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन गराउन पनि डाक्टर बास्तोलाको आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *