Main News
सरकारले नै संसदलाई पंगु बनाएको नेता पौडेलको आरोप (भिडियो रिपोर्टसहित)
२०७७ चैत १७ गते १८:४४
१७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नै संसदलाई पंगु बनाउन खोजेको आरोप लगाउनुभएको छ ।
काठमाडौंमा आयोजित प्रधानमन्त्री केपी ओलीसमेत सहभागी रहेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अदालतका कारण संसद विघटनबाट बचे पनि नैतिक रुपमा पतन गराउन खोजिएको आरोप लगाउनुभयो ।
वरिष्ठ नेता पौडेलले मुलुकमा अहिले देखिएका समस्याको समाधानका लागि मुख्य दल गम्भीर बन्नुपर्ने समेत बताउनुभयो ।
प्रतिक्रिया