सरकारले नै संसदलाई पंगु बनाएको नेता पौडेलको आरोप (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ चैत १७ गते १८:४४

सरकारले नै संसदलाई पंगु बनाएको नेता पौडेलको आरोप (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले नै संसदलाई पंगु बनाउन खोजेको आरोप लगाउनुभएको छ ।

काठमाडौंमा आयोजित प्रधानमन्त्री केपी ओलीसमेत सहभागी रहेको कार्यक्रममा वरिष्ठ नेता पौडेलले अदालतका कारण संसद विघटनबाट बचे पनि नैतिक रुपमा पतन गराउन खोजिएको आरोप लगाउनुभयो ।

वरिष्ठ नेता पौडेलले मुलुकमा अहिले देखिएका समस्याको समाधानका लागि मुख्य दल गम्भीर बन्नुपर्ने समेत बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs