Main News

ओलीको असंवैधानिक कदम चाल्न तत्काल कदम चाल्नुपर्छः नेता गगन थापा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ७ गते १८:४९
ओलीको असंवैधानिक कदम चाल्न तत्काल कदम चाल्नुपर्छः नेता गगन थापा (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ सुर्खेत । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम रोक्न तत्काल कदम चाल्नुपर्ने बताउनु भएको छ ।

सुर्खेतको वीरेन्द्रनगरमा भएको कार्यक्रममा नेता थापाले संविधान तहसनहस हुनबाट जोगाउन सरकार गठनका लागि कांग्रेस नै अग्रसर हुनुपर्ने बताउनुभयो ।

नेता थापाले विगतका उदाहरण दिँदै निष्पक्ष निर्वाचन गराउन पनि कांग्रेस नेतृत्वको सरकार अपरिहार्य भएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले कैयौं वर्ष अगाडि बनेका पुल तथा सडक उद्घाटन गरेर जनतालाई भुल्याएको नेता थापाको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *