Main News
एमालेमा गुटबन्दी: यसाे भन्छन् महिला भेलामा सहभागी (भिडियो रिपोर्टसहित)
२०७७ फागुन २९ गते २०:५३

२९ फागुन २०७७ काठमाडौं । नेकपा एमाले ब्युँताउँने सर्वोच्च अदालतको आदेशपछि यो पार्टीका नेताहरुले अब पार्टी एकढिक्का बन्ने बताउँदै आएका थिए । तर व्यवहारमा त्यस्तो छैन । दुई समूहले गुटगत भेला गरिरहेका छन् ।
यसैक्रममा ओली समूहले खनाल–नेपाल समूहलाई नबोलाई आज राष्ट्रिय महिला भेला गरेको छ । भेलामा सहभागीलाई हामीले यसरी हुने गुटगत भेलाले नेकपा एमालेलाई एक बनाउन सहयोग पुग्ला त ? भनेर सोधेका छौं–
प्रतिक्रिया