Main News
यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मदिन (फोटो फिचर)
२०७७ फागुन ११ गते १५:३५
११ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिक जमघटसहित आफ्नो ७०औं जन्म दिन मनाउनु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजना गरिएको जन्मदिनको कार्यक्रममा पिता मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यसहित परिवारका सदस्यहरुको सहभागिता रहेको बताइएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।तस्वीरः प्रधानमन्त्रीको सचिवालय
प्रतिक्रिया