Main News

आज पनि पहाडी भेगमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ फागुन ७ गते ८:५८
आज पनि पहाडी भेगमा वर्षाको सम्भावना

७ फागुन २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजै दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पहाडी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *