Main News

जनमत : नागरिकको नजरमा कस्तो रह्यो ओली सरकारको तीन वर्ष ? (भिडियो)

हिमालय टिभी
२०७७ फागुन ४ गते ६:१७
जनमत : नागरिकको नजरमा कस्तो रह्यो ओली सरकारको तीन वर्ष ? (भिडियो)

४ फागुन २०७७ काठमाडौं । वर्तमान सरकार बनेको आज तीन वर्ष पूरा भएको छ । तीन वर्षको अवधिमा सरकारले गरेको कामबाट नागरिक कत्तिको सन्तुष्ट छन् भनेर हामीले काठमाडौंका केही स्थान पुगेर बुझ्ने प्रयास गरेका छौं । सडक पेटीमा भेटिएका केही नागरिकलाई हामीले अहिलेको सरकारले गरिरहेका काम तपाईँलाई कस्तो लागेको छ ? भनेर सोधेका छौँं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *