Main News

समावेशी आयोगको अध्यक्ष पद अस्वीकार गर्दै खत्री वामदेवको कित्तामा

हिमालय टिभी
२०७७ माघ २१ गते १८:१९
समावेशी आयोगको अध्यक्ष पद अस्वीकार गर्दै खत्री वामदेवको कित्तामा

२१ माघ २०७७ बझाङ । तत्कालीन संविधानसभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष अस्वीकार गर्नुभएको छ ।

खत्रीले उक्त जिम्मेवारी नलिई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता अभियानमा लाग्ने बताउनुभयो । नेकपा नेता वामदेव गौतमले यसअघि नै पार्टी एकता अभियान घोषण गर्नु भएको छ ।

खत्री संविधानसभा सदस्य अघि नेकपा बझाङका संस्थापक सदस्य, साविक मालु मेला गाविस अध्यक्ष हुँदै जिल्ला विकास समिति सभापति हुनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *