Main News

प्रधानमन्त्री ओलीले भने–मेरो मृत्युको प्रतिक्षामा बसेकाहरु निराश बनेर अर्कै बाटो लागे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ १९ गते १९:०२
प्रधानमन्त्री ओलीले भने–मेरो मृत्युको प्रतिक्षामा बसेकाहरु निराश बनेर अर्कै बाटो लागे (भिडियो रिपोर्टसहित)

१९ माघ २०७७ धनुषा । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि नेकपाको प्रचण्ड नेपाल समूहमाथि आक्रमण गर्नुभएको छ ।

धनुषाको ढल्केवरमा विद्युत सवस्टेशन उदघाट्न गर्दै प्रधानमन्त्री ओलीले आफ्नो मृत्युको प्रतिक्षामा बसेकाहरु निराश भएर अहिले अर्कै बाटो लागेको दाबी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू मधेश विरोधी नभएको प्रष्टिकरण पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले आजै सिरहामा आयोजित कार्यक्रममा पनि सम्बोधन गर्नुभएको छ । त्यहाँ उहाँले प्रचण्डनेपाल समूह हिंशात्मक आन्दोलनमा उत्रन लागेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *