Main News

ओलीले देलान् र खाउँला भनेर भ्रम नपाल्न गौतमलाई नेपालको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ४ गते १८:५१
ओलीले देलान् र खाउँला भनेर भ्रम नपाल्न गौतमलाई नेपालको सुझाव (भिडियोसहित)

४ माघ २०७७ बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकता अभियान सञ्चालन गरिरहेका नेता उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री केपी ओलीको पक्षमा नलाग्न आग्रह गर्नु भएको छ ।

बर्दियामा भएको कार्यक्रममा अध्यक्ष नेपालले भित्रैभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागे बर्दिया, प्यूठान र ओलीको गृह जिल्लामा समेत कसैले नपत्याउने दावी गर्नुभयो ।

ओलीले देलान र खाउँला भनेर भ्रम नपाल्न गौतमलाई नेपालको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *