राजनीति
विडारीको आक्रोशः ‘ताजा जनादेश’ प्रधानमन्त्रीको हुकुमबाट हुने की संविधानबाट ? (भिडियोसहित)
२०७७ पुष २३ गते १८:०९

२३ पुस, काठमाडौं । सरकारको सिफारिसमा राष्टपतिबाट मनोनित भएका र अहिले प्रचण्ड नेपाल समूहमा खुलेर लागेका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओलीले हुकुमी शासन चलाउने खोजेको भन्दै कडा आक्रोश व्यक्त गर्नुभयो ।
प्रतिक्रिया