Main News
प्रधानमन्त्रीको अभिव्यक्तिको निर्वाचन आयोगले गर्यो खण्डन
२०७७ पुष १७ गते १६:०१
![](https://www.himalayatv.com/wp-content/uploads/2022/01/no-photo.jpg)
१७ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहको निवेदन फिर्ता गरेको भन्ने अभिव्यक्तिको निर्वाचन आयोगले खण्डन गरेको छ ।
एउटा भर्चुअल सम्बोधनमा प्रधानमन्त्री ओलीले निर्वाचन आयोगले प्रचण्डनेपाल पक्षको निवेदन रित नपुगेको भनेर हिजो फिर्ता पठाएको बताएकोमा आयोगले खण्डन गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निवेदन फिर्ता नभएको बताउनुभयो ।
प्रतिक्रिया