Main News

काठमाडौंमा जन्मिए एकैपटक पाँच छोरी, एकको मृत्यु, बाँकी सकुशल

हिमालय टिभी
२०७७ असोज १९ गते १७:४५
काठमाडौंमा जन्मिए एकैपटक पाँच छोरी, एकको मृत्यु, बाँकी सकुशल

१९ असोज, २०७७ काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया महिलाले पाँच वटा शिशुलाई जन्म दिएकी छन् ।

नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले ५ वटा शिशुलाई जन्म दिएको प्रसुति तथा स्त्रीरोग अस्पतालले जनाएको छ ।

विशेषज्ञ डाक्टर कीर्तिपाल सुवेदीको नेतृत्वको टोलीले बिहान शल्यक्रियामार्फत शिशुलाई निकालेको हो ।

पाँचमध्ये एक शिशु मृत रहेको र अरु ४ शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ३२ हप्तामा सुत्केरी भएकी सोमिकाको स्वास्थ्य अवस्था सामान्य छ । तस्वीरः सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *