Main News

दार्चुलाको छाङरू पुगेका गृहमन्त्रीसँग स्थानीयले गरे शिक्षा स्वास्थ्य र रोजगारीको माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १० गते २०:३१
दार्चुलाको छाङरू पुगेका गृहमन्त्रीसँग स्थानीयले गरे शिक्षा स्वास्थ्य र रोजगारीको माग (भिडियोसहित)

१० असोज, २०७७ दार्चुला । गृहमन्त्री रामबहादुर थापा बादल सशस्त्र प्रहरीको गण स्थापनाका लागि हिजो दार्चुलाको छाङरु पुग्नु भएको थियो ।

आफ्नो आँगनमा आइपुगेका गृहमन्त्री थापासँग छाङरुका बासिन्दाले शिक्षा स्वास्थ्य र रोजगारी मागेका छन् –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *