Main News

चितवनमा थप १४० जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज ८ गते १४:३७
चितवनमा थप १४० जनामा कोरोना संक्रमण पुष्टि

८ असोज, २०७७, चितवन । चितवनमा थप १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा ठुलो संख्यामा संक्रमित पहिचान भएका हुन् ।

यसअघि त्यहाँ एकैदिन २ सय २ जनामा संक्रमण पुष्टि भएको थियो । नयाँ संक्रमित मध्ये ७४ जना रत्ननगर नगरपालिकाका छन् ।

अन्य संक्रमित भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका, कालिका नगरपालिका तथा माडी नगरपालिकासँगै अन्य जिल्लाका पनि छन् ।

अस्पतालले असोज १ गतेदेखि संकलन गरिएका स्वाबको परीक्षण हिजो मात्रै सकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *